छैठौं नियम
यदि तपाई दौडन सक्नुहुन्न भने साइकलको प्रयोग गर्नुहोस् ।
यदि तपाई दौडन सक्नुहुन्न भने साइकलको प्रयोग गर्नुहोस् ।
- आफ्नो कमजोरीलाई शक्तिमा बदलेर संसार थर्काउन सक्ने शक्ति मानव जातिलाई मात्र छ ।
- तपाई आफैलाई एउटा सानो घेरामा सीमित गराउनुहुन्छ भने यत्रो ठूलो र फराकिलो संसारमा कसरी फिजिने ?
- आफूसँग भएको आफ्नो योग्यताको आधारमा सफल हुनु त कुनै ठूलो कुरा होइन । आफ्नो कमजोरीलाई शक्तिमा बदल्नु सबभन्दा महत्वपूर्ण कुरा हो ।
- साहसी र लगनशील व्यक्तिको लागि असम्भव भन्ने कुरा केही छैन । असम्भव भन्ने कुरा त कमजोर पानीमरुवाको कथा हो ।