आफ्नो लक्ष्य चिन्नुहोस् । - सफलताका नियम

आफ्नो लक्ष्य चिन्नुहोस् ।

चौथो नियम

आफ्नो लक्ष्य ठम्याउनुहोस् र लागिपर्नुहोस्,लक्ष्य हासिल गर्न

  1. सफलताको लागि लक्ष्य निर्धारण गर्नुपर्दछ ।
  2. तपाईको लक्ष्य तपाईको भित्री हुदयदेखि नै आएको हुनुपर्दछ ।
  3. लक्ष्य सधै उत्कृष्ट हुनुपर्छ । तपाईको दृष्टि सगरमाथाको चुचुरोमा पुग्ने हुनुपर्छ
  4. जति चाँडो लक्ष्य निर्धारण गर्यो, त्यति नै चाँडो सफलता पाइन्छ । समयको सदुपयोग गर्न र परिश्रम गर्न पनि सजिलो हुन्छ ।
  5. आफ्नो लक्ष्य पूरा गर्न हुनेसम्म प्रयास गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, लगनशील भएर काम गर्नुपर्छ
  6. आफ्नो लक्ष्यको बाटो निर्धारण गरेपछि त्यहाँ पुग्न सजिलो हुन्छ । बाटो बदल्नु पर्ला तर चिन्ता नगर्नुहोस् ।