नवौं नियम
आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई सादर स्वीकार गर्नुहोस् । यसो गर्दा तपाईको पनि सम्मान हुन्छ ।
आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई सादर स्वीकार गर्नुहोस् । यसो गर्दा तपाईको पनि सम्मान हुन्छ ।
- आत्म नियन्त्रण नगरी जीवनमा महत्वपूर्ण काम गर्ने सम्भावना हुँदैन ।
- आफ्नो प्रतिज्ञा पूरा गर्न सधैँ अनुशासनमा बस्नुपर्दछ ।
- अनुशासनमा रहन तपाईको लक्ष्य तपाईकै इच्छा अनुसार हुनुपर्दछ ।
- आफ्नो लक्ष्यलाई आदर गर्नुहोस्, सम्मान गर्नुहोस् । यसो गर्दा मन डगमगाएर अन्त जाने डर हुँदैन ।