सफलताका नियम
2:06 AM

सफलता हाम्रो अधिकार हो ।

सफलता हाम्रो अधिकार हो ।
पहिलो नियम

आफ्नो लक्ष्य हालि गर, विजयको श्रीपेच पहिरियर जाऊ ।

  1. सफलतालाई तुलनात्मक रुपमा लिनुपर्छ । हरेक व्यक्तिको लागि भिन्न हुन्छ सफलता । प्रत्येकलाई यसले एउटा विशेष अर्थ दिन्छ । हरेकले आफ्नै आँखाले हेर्छ सफलतालाई हरेकको अनुभव फरक हुन्छ ।
  2. सफलता भन्ने कुरा कार्य योजनाको आधारमा प्राप्त हुने कुरा हो । योजना र कार्यन्वयन नै यसका प्रमुख पक्ष हुन् । भाग्यमा भर पर्नु मूर्खता हो । भाग्यमा भर पर्नुभयो भने त्यसको परिणाम उल्टो हुन्छ ।
  3. सफलता भन्ने कुरा कडा परिश्रम र लगनशीलतामा भरपर्छ । सफलता प्राप्त गर्ने छिटो र सरल उपाय भेटिएको छैन । इच्छा गरेर मात्र पाइने कुरा पनि होइन ।